Powered by Blogger.

सुचना प्रविधि

Contact Form

Name

Email *

Message *

स्वास्थ्य

Latest Updates

[4][Breakingnews][tiker][Latest Updates]
You are here: Home / ‘धुर्मुस-सुन्तली’को ‘लोटे चर्पी'

‘धुर्मुस-सुन्तली’को ‘लोटे चर्पी'

| 1 Comment

चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले ‘लोटे चर्पी’ नामक छोटो चलचित्र निर्माण गरेका छन् । सरसफाइसँगै सम्बन्धित बिषयमा तयार पारिएको यो छोटो चलचित्रमा सिताराम मधेसी पात्रको भूमिकामा देखिएका छन् ।
‘के छु की’ थेगो प्रयोग गर्दै उनी काकुलाल नामक पात्रको रुपमा देखिएका छन् । साथमा कुञ्जना घिमिरे, नाजिर हुसेन पनि ट्रेलरमा देखिएका छन् । यो छोटो चलचित्र युटुब, हल र टेलिभिजनको पर्दामा चाडै नै सार्वजनिक हुने बताइएको छ ।

नेपाललाई सफा बनाउने अभियान लिएर हिडेको यो जोडी अब चलचित्रको माध्यमबाट पनि जनचेतना जगाउन अगाडि 
अगाडि सरेको छ ।