Powered by Blogger.

सुचना प्रविधि

Contact Form

Name

Email *

Message *

स्वास्थ्य

Latest Updates

[4][Breakingnews][tiker][Latest Updates]
You are here: Home / डब्बुलाई सम्मान, तुलसी र श्यामलाई पुरस्कृत गर्ने संघको निर्णय

डब्बुलाई सम्मान, तुलसी र श्यामलाई पुरस्कृत गर्ने संघको निर्णय

| No comment

dabbu tulsi and shyam
चलचित्र पत्रकार संघले आफ्नो बाषिर्कोत्सवको अवसर पारेर यसपटक पनि ३ जना रंग पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संघको कार्यसमिती वैठकले रंग पत्रकार डब्बु क्षेत्रीलाई ‘चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्ने भएको हो ।
यस्तै, तुलसी गिरी ‘भावूक’ र श्याम अर्याललाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको संघका महासचिव संदिप सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जेठ ७ गते संघको बाषिर्कोत्सवको अवसर पारेर यो कार्यक्रम गर्न लागिएको हो ।
चलचित्र पत्रकार संघले आफ्नो बाषिर्कोत्सवको अवसर पारेर हरेक बर्ष एक जना पत्रकारलाई सम्मान तथा २ जना रंग पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।